देश कालराविसंघको अनुकरणीय काम : पैदलयात्रीलाई खाजा खुवाउँदै, गाडी चढाउँदै
न्यूज ब्यूरो, सिरहा । लकडाउनका कारण भोकभोकै हिँडेरै यात्रा गरिरहेका यात्रीहरुले पूर्वपश्चिम् राजमार्गस्थित चोहर्वा नयाँ चोकमा भोको पेट भरिरहेको दृश्यले जो कोहिको मन छुन्छ । लकडाउनका कारण मानिसहरु घरभित्रै बसिरहेका बेला यी युवालाई भने फुर्सद छैन । काठमाडौंसहित विभिन्न स्थानबाट घर हिँडेका यात्रुहरुलाई
६ वर्ष अगाडि · देश काल












