राजनीतिक'सरकार निरंकुश बन्यो, गलत नियत राखेर अध्यादेश ल्याइयो'
न्यूज ब्यूरो, काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई विपक्षी चार दलले गलत नियतका साथ ल्याइएको ठहर गरेको छ । नेपाली कांग्रेस, राजपा, समाजवादी र राप्रपाले यस्तो ठहर गरेको हो । गलत समयमा सरकारले गलत काम गरेको भन्दै तत्काल अध्यादेश फिर्ता लिन माग पनि गरिएको छ । सर
६ वर्ष अगाडि · राजनीतिक












