प्रदेश नं १ मा कोरोना सँक्रमित सँख्या ३१ पुग्यो
न्यूज ब्यूरो, विराटनगर । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८ सय २८ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको
६ वर्ष अगाडि · देश काल












