न्यूज हाईलाईटरौतहटका दुई गाउँ सील गरियो
न्यूज ब्यूरो, रौतहट । रौतहटको दुई गाउँ सील गरिएको छ । दुई जना कोरोना संक्रमित व्यक्ति भेटिएपछि उनीहरुका गाउँलाई स्थानीय प्रशासनले सील गरेको हो । स्थानीय प्रशासनले रौतहटको वृन्दावन नगरपालिका–१ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिका–१ को नहरटोल सील गरेर मानिसको आवतजावतमा पूर्ण रोक लगाएको छ । वृन्दावन न
६ वर्ष अगाडि · न्यूज हाईलाईट












