विचार / ब्लगके शिक्षा 'सर्टिफिकेट' बटुल्नु मात्रै हो त ?
शिक्षा भनेको कुनै विश्वविद्यालयबाट सर्टिफिकेट बटुल्नु मात्रै होइन । आफ्ना जीवनमा हरेक पक्षहरु लाइ ठीकसंग संचालन गर्न सक्नु पनि शिक्षा हो । हरेक अचेतनाबाट चेतनातिर अगाडी बढ्नु पनि शिक्षा हो । मान्छेलाई मान्छेको ब्यबहार गर्न जान्नु पनि शिक्षा हो । संसार मा यस्ता शिक्षीत र सभ्य मान्छेहरु पनि छन् , जसका
६ वर्ष अगाडि · विचार / ब्लग












