देश कालस्वास्थ्य सेवा बाहेक सम्पूर्ण कार्य बन्दको निर्णय
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीलाई मध्यनजर गर्दै धनुषाको शहिदनगर नगरपालिकाले ५ दिन कार्यलय बन्दको निर्णय गरेको छ । नगरपालिकाको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा बाहेक नगरपालिकाको सम्पूर्ण काम कारवाही बन्द गर्ने निर्णय गरिएको हो । नगरपालिकाका मेयर उदय कुमार बरबरिया (य
६ वर्ष अगाडि · देश काल












