राजनीतिककोरोना अस्पताल बनाउनबाट तरुण दलले रोके
न्यूज ब्यूरो, बारा । बाराको कलैया जिल्ला अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने कार्य तत्काल रोक्न नेपाल तरुण दल बाराले माग गरेको छ । तरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंहले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । बाराका गरिब,असहाय तथा निमुखा जनताको उपचारको केन्द्रको रुपमा रहेको कलै
६ वर्ष अगाडि · राजनीतिक









