देश कालजनकपुरमा एकाविहानै मृत भेटिए पुरुष !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एकाविहानै एक पोखरीमा पुरुषको लास फेला परेको छ । जनकपुरको गँगासागरदेखि पश्चिम तर्फ रहेको पवित्र सरोवर मानिने धनुषा सागर पोखरीमा एका विहानै पुरुषको लास फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, लास (शव) वेवारिसे रहेको छ । मृतकको हुलिया अझै
६ वर्ष अगाडि · देश काल










