प्रमुख समाचारधनुषामा १ जना सहित एकै ठाउँमा ४७ कोरोना पोजिटिभ, सँख्या ३५७ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका फेरी एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले दिएको जानकारी अनुसार धनुषाका थप एक जनामा कोरोना पुष्टि भएको हो । नियमित मिडिया ब्रिफिँगको क्रममा सो कुरा बताइएको छ । यद्यपी, धनुषाको कुन ठाउँको रहेको भनेर अहिले खुलाइएको छैन । यसका साथै,
६ वर्ष अगाडि · प्रमुख समाचार












