राजनीतिकप्रभु साहले मानसिक सन्तुलन गुमाए : राज्यमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले नेकपाका नेता प्रभु साह उपर भ्रष्टाचार सम्बन्धी छानबिन गर्नुपर्ने माग उठाएका छन् । प्रदेश २ सरकारलाई बिना प्रमाण कपोल कल्पित ढङ्गले नेकपाका नेता साहले भ्रष्टाचारको आरोप लगाएको भन्दै पहिले साह उपर
६ वर्ष अगाडि · राजनीतिक










