आर्थिक ब्यूरोलकडाउनमै रौतहटका व्यापारीहरु आन्दोलित
न्यूज ब्यूरो, रौतहट । रौतहटको नगर उद्योग बणिज्य संघ गरुडाको पदाधिकारी र ब्यापारी बर्गले आइतबार गरुडामा प्रदर्शन गरेका छन। उद्योग बणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र प्रसाद जयसवालको नेतृत्वमा सयकडौ जनाले सरकार संग विभिन्न माग राख्दै प्रदसर्शनमा उत्रेका छन। ब्यापारीको बैंक ब्याज, ब्यबसाय कर, बिजुली तथ
६ वर्ष अगाडि · आर्थिक ब्यूरो











