ब्यूरो अपरेशनधनुषा र सिरहामा दुई युवक झुण्डिएको अवस्थामा मृत भेटिए
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहामा दुई युवक झुण्डिएको अवस्थामा मृत फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पूलचोक स्थित एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पुलचोक बस्ने स्थानीय कृष्णा नायक नामक युवक गएराती झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुष
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











