ब्यूरो-रिपोर्टरप्रदेश २ः तेलको ट्याङकरमा रक्सी बरामद
न्यूज ब्यूरो, वीरगँज । बिश्‍वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले आहवान गरेको बन्दाबन्दीको मौका पारी तस्करहरुले तस्करी सुरु गरेका छन्। ना.२ ख ७३७५ नं.को तेल ट्यांकरमा विभिन्न ब्राण्डका रक्सीहरु राजश्व छली चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको छ भन्ने
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर








