न्यूज हाईलाईटशम्भु सदाको न्यायको लागि सिरहामा प्रदर्शन : 'हामी मर्छौं, न्याय मर्न दिन्नौं'
न्यूज ब्यूरो, सिरहा । प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएका धनुषाका शम्भु सदाको न्यायको लागि सिरहामा प्रदर्शन भएको छ । सिरहा जिल्लाका युवाहरुको विभिन्न तीन संगठनले गोलबजारमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेको हो । शम्भुको मृत्यु घटनाको न्यायिक छानविनको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । ध
६ वर्ष अगाडि · न्यूज हाईलाईट









