कृषि/ कृषकहरियो सागसब्जी र माछामासुको भाउ बढयो
न्यूज ब्यूरो, बारा । लकडाउन खुलेसँगै हरियो तरकारी र माछामासुको दरमा वृद्धि भएको छ । चैत ११ गतेदेखि सुरू भएको लकडाउनको करिब तीन महिना अवधिमा हरियो तरकारीको दर सस्तो भएको थियो । लकडाउनको सुरुवातमा हरियो तरकारी बोडी, घिरौंला, रामतोरीया, करैला, बन्दा, काउली, गोलभेंडा, खुर्सानी, परवल आदि रु १० देखि ३० प्
६ वर्ष अगाडि · कृषि/ कृषक










