गाउँ / समाजहिजो आक्रमणको प्रयास, आज घरबाटै मोटरसाईकल चोरी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको चारनाथ खोलामा अवैद्य उत्खनन गरिरहेको सम्बन्धमा रिपोर्टिँग गर्न पुगेको न्यूज ब्यूरोका संवाददाता मुकेश कुमार ठाकुर उपर आक्रमण प्रयासको २४ घण्टा पनि नबित्दै मोटरसाईकल चोरी भएको छ । गएराती उनको घरको कम्पाउण्ड भित्रै राखिएको मोटरसाईकल चोरी भएको हो । विहान करिब ६ः३० बजे उ
६ वर्ष अगाडि · गाउँ / समाज












