प्रमुख समाचारन्यूज ब्यूरो टिम उपर हमला प्रयास गर्नेहरु शिघ्र पक्राउ पर्छ : गृहमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अवैद्य उत्खननमा सँलग्नहरु शिघ्र कानुनको दायरामा हुने बताएका छन् । उनले गत सोमबार न्यूज ब्यूरोका पत्रकार मुकेश ठाकुर उपर गरिएको हमला प्रयासको भत्सर्ना गर्दै सो कार्यमा सँलग्नलाई कानुनी दायरामा ल्याउने प
६ वर्ष अगाडि · प्रमुख समाचार










