प्रमुख समाचारनेपाली सेना उपर हातपातपछि भण्टावारी तनावग्रस्त, पूर्व पश्चिम राजमार्ग बन्द !
न्यूज ब्यूरो, सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भण्टावारी अहिले तनावग्रस्त बनेको छ । भण्टाबारी चौकमै दुई जना नेपाली सेनालाई केही जनाले हातपात गरेपछि अवस्था तनावग्रस्त बनेको छ । कोशी पारी भण्टाबारी चोक स्थित राजमार्ग भन्दा तल केही जनाले डुँगा चलाइरहेको देखेपछि मोटरसाईकलमा सवार दुई नेपाली
६ वर्ष अगाडि · प्रमुख समाचार












