खेल / खेलाडीखेलाडी नै देशको गौरवः मेयर मण्डल
न्यूज ब्यूरो, जनकपुरधामा। धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले खेलाडीहरु देशको गौरव भएको बताएका छन् । सोमबार एक कार्यक्रमबीच मेयर मण्डलले धनुषाधाम नगरपालिका वडा नं. ९ स्थित रहेको यज्ञभुमी सेवा समाज लाई खेल सामग्री हस्तान्तरण गर्दै खेलाडीहरुले देश चिनाउने मूल हतियार रहेको भन्दै देशको गौरव रहेको ब
६ वर्ष अगाडि · खेल / खेलाडी











