प्रदेश ब्यूरोप्रदेश २ : बारामा गाउँ पसे जँगली बाघ, गाउँवासीमा त्रास !
न्यूज ब्यूरो, बारा । प्रदेश २ को बारामा जिल्लाको एक गाउँमा जँगली बाघ पसेपछि गाउँवासीको निन्द्रा हराम भएको छ । बाराको कोल्हबी नगरपालिका वडा नं. ८ मा केहीदिन अघिदेखी जंगली बाघले स्थानियलाई त्रसित बनाईरहेको छ । केहीदिन अघिमात्रै कोल्हबी ८ मा एक गाई र कुकुर मारेको घटना बाहिर आएको थियो । अहिले सोही बाघ ग
६ वर्ष अगाडि · प्रदेश ब्यूरो











