शिक्षा ब्यूरोनेपालमै समुदायिक शिक्षा समुदायको सुविधा सम्पन्न प्लेटफर्म 'SCHOLAR SPACE' सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएको शिक्षा क्षेत्र र विद्यार्थीहरुलाई पुनः जागृत गर्नको लागि ठुलो अनलाईन शिक्षा प्लेटफर्मको विकास गरिएको छ । विश्व महामारीको बेला होम क्वारेन्टाइन र लकडाउनमा परेर विद्यालयसम्म पहुँच बनाउन नसकेका विद्यार्थी, बालबालिकाहरुको लागि अनलाईन शिक्षा प्लेटफर्म
६ वर्ष अगाडि · शिक्षा ब्यूरो












