बीरगँजः कोरोनाबाट जगदम्बा ईन्टरप्राईजेजका अधिकृतको मृत्यू !
न्यूज ब्यूरो, बीरगँज । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो हफ्तादेखि वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत ५६ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगञ्जका कार्यकारी अधिकृत रहेका छ
६ वर्ष अगाडि · प्रमुख समाचार









