प्रमुख समाचारबीरगँजमा कोरोना सँक्रमितको लास विषयमा झडप, अवस्था तनावग्रस्त !
न्यूज ब्यूरो, वीरगञ्ज । बीरगँजमा अहिले केही बेर अगाडी प्रशासन र स्थानीयबीच झडप भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ मिलनचौकमा कोरोना संक्रमितको शव (लास) गाड्ने बिषयमा तनाव भएको छ । कोरोना संक्रमितको शव गाड्ने कार्यमा स्थानियहरु अवरोध गरेपछि तनाव भएको हो । सयौंको संख्यामा मिलनचौकमा जम्मा भएका स
६ वर्ष अगाडि · प्रमुख समाचार












