क्राईम ब्यूरोधनुषाः तीन ट्रयाक्टर सहित ३ चालक अबैद्य काठ सहित पक्राउ
न्यूज ब्यूरो, धनुषा । धनुषामा अवैद्य काठ सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत मँगलबार बेलुकी ६ बजेको समयमा तीन वटा ट्रयाक्टर सहित तीन जना चालकलाई समेत पक्राउ गरेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० डुमरिया स्थित कमला सिचाई आयोजनाको नहरको बाटोमा ट्रयाक्टरमा अवैध काठ ओसार–पसार ग
६ वर्ष अगाडि · क्राईम ब्यूरो












