पालिका खबरसिरहाको लहानमा पनि आजदेखि कर्फ्यू
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा जिल्लाको लहान नगरपालिकामा आजदेखि कर्फ्यू लगाइएको छ । स्थानीय प्रशासन र नगरपालिकाको कार्यालयको सहयोगले आज (शुक्रबार) देखि कर्फ्यू लगाएको हो । लगाइएको कर्फ्यू आगामी ९ दिनसम्म चल्ने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का
६ वर्ष अगाडि · पालिका खबर









