देश कालसिरहामा सामुदायस्तरमा कोरोना : 'स्थानीय तहले जाँचमा ढिलाई गर्नहुन्न'
न्यूज ब्यूरो, सिरहा । विश्वभर कहर मचाइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण मिर्चैयामा पनि प्रवेश पाइसकेको छ । बुधबार पहिलोपटक मिर्चैयामा तीन जनामा संक्रमण पुष्टि भयो । मिचैयामा पहिलोपटक कोरोना देखिएपनि सामुदायस्तरमै भएको पाइएको छ । मिर्चैया–६ स्थित मंगलम हस्पिटलका सञ्चालक तथा उनका भाइ र मिर्चैया–५
६ वर्ष अगाडि · देश काल











