देश कालमन्त्री यादवसँग सम्पर्क भएका प्रधानमन्त्रीसहित सबै रिपोर्ट नेगिटेभ
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिला तया कानुन मन्त्री ज्ञानेन्द्र यदावको कन्ट्याक्ट ट्रेसिंगमा परेका प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै भीआइपीको पीसीआर रिपोर्ट निगेटिभ आएको छ । शुक्रबार बिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीसहित सबैको रिपोर्ट निगेट
६ वर्ष अगाडि · देश काल












