प्रमुख समाचारविदेशमा मृत्यू भएपछि ४ महिनादेखि पासवान परिवार शवको पर्खाईमा
न्यूज ब्यूरो, काठमान्डौँ । काठमाडौँ ।नेपालमा रोजगार नपाएर सउदी गएको महोत्तरी जिल्ला स्थित पिपरा गाउँपालिका वडा नं. ४ को ३७ वर्षिय तेज नारायण पासवानको एक वर्ष पुग्दै सडक दुर्घटनामा मृत्यु भएको थियो । मृत पासवान सउदीको एक कन्सट्रक्सन कम्पनीमा मजदुरी गर्दै थिए । कम्पनीकै गाडीमा कार्यालय जादै गर्दा सडक
७ वर्ष अगाडि · प्रमुख समाचार











