न्यूज हाईलाईटलव म्यारेज गरेकी रुवीलाई पत्तिले गरे कुटिकुटी हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । लव म्यारेज (प्रेम विवाह) गरेकी धनुषाकी एक चेलीलाई उनकै पत्तिलेक कुटि कुटि हत्या गरेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ सपही बस्ने २४ बर्षिय रुवी ठाकुरलाई उनकै पत्ति बर्ष २८ का संजय यादवले कुटीकुटी हत्या गरेको रहस्य बाहिर आएको छ ।शुक्रबार साँझै करिब ७ बजे पत्नी
७ वर्ष अगाडि · न्यूज हाईलाईट












