किन हुन्छ यस्तो ?धनुषामा भोकले ज्यान लियो !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा भोकका कारण एक जनाले आफैलाई मारेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा उत्तरबारी टोल बस्ने महाविर दासको अन्दाजी २८ बर्षिय छोरा अशेष दास घरमा एक मुठी पनि चामल नभएको कारण झुण्डिएर ज्यान दिएका छन् । दासकी श्रीमति विन्दा देवी दासले बुधबार विहान घरमा एक मु
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












