गाउँ / समाजधनुषामा लैङ्गीक हिंसा नियन्त्रणको लागि संजाल समिती गठन
जनकपुरधाम, २२ पुस । धनुषाको धनुषाधाम नगरपालिकामा लैङ्गीक हिंसा नियन्त्रण संजाल समिती गठ्न गरिएको छ । ईलाका प्रहरी कार्यलय धनुषाधामका प्रहरी निरक्षक हिरन कुमार यादवको संयोजकत्वमा सचिब ओरेक नेपालकी सद्स्य मन्जु महतो, प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधामबाट राम कृष्ण यादव , कबिता यादव, देबकी देबि सिंह ,
७ वर्ष अगाडि · गाउँ / समाज












