न्यूज हाईलाईटजनकपुरधाममा 'योगी आदित्यनाथ'
विनय कुमार यादव । जनकपुरवासीको बहुप्रतिक्षित अतिथि भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका हुन् । भर्खरै मुख्यमन्त्री योगी जनकपुरधाम विमानस्थलमा अवतरण गरेका हुन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुनको लागि योगी आदित्यनाथको जनकपुरधाम आउने कार्यक्रम अनुसार विहान १० बजेर ३८ मिन
७ वर्ष अगाडि · न्यूज हाईलाईट












