किन हुन्छ यस्तो ?सिरहामा बोक्सी आरोपमा १ महिला निर्घात कुटिए, जिउँदै जलाउने धम्की !
सिरहा, २६ माघ । सिरहामा एक महिला उपर बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सिरहाको नरहा गाउँपालिका–३, मा छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै स्थानीय ४५ वर्षीया बौवावती महतो उपर निर्घात कुटपिट गरिएको हो । बिरामी भएका युवकको परिवारले घरमै पसी बिहिवार बेलुका लछारपछार गर्
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












