राजनीतिक'सरकारले मधेशी उपर तरवार चलाएर चौथो मधेश आन्दोलन निम्त्याउन खोज्यो'
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले मधेशी उपर फेरी तरवार चलाउन खोजेको भन्दै चौथो मधेश आन्दोलन गर्न मधेशी समुदाय बाध्य हुने चेतावनी दिइएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजपा सांसद लक्षमणलाल कर्णले चौथो मधेश आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराएका छन् । संविधान संशोधन, लाल आयोग प्रतिवेदन सा
७ वर्ष अगाडि · राजनीतिक












