धनुषाधाममा स्थानीय सेवा कर्मचारी नगर कार्यसमितिमा 'दास'
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका कर्मचारीहरुले स्थानीय सेवा कर्मचारी तदर्थ नगर कार्यसमिति गठन गरेका छन् । नगरपालिकाका प्रशासन अधिकृत सन्जित प्रसाद दासको अध्यक्षतामा शुक्रबार बसेको बैठकले २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो । प्रशासकिय अधिकृत सन्जित प्रसाद दास अध्यक्ष रहेको समितिमा उपाध
६ वर्ष अगाडि · देश काल











