राजनीतिकपूर्व प्रधानमन्त्री केपी ओली र पूर्वगृहमनत्री रमेश लेखक दुवै जना १२ दिनपछि हस्पिटलबाटै रिहा
ओलीपत्नी राधिका शाक्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार अब म्याद नथप्न परमादेश जारी गरेको थियो ।
६ महिना अगाडि · राजनीतिक











