पत्रपत्रिकामधेश प्रदेशः प्रहरी हिरासतभित्रै महिलाको बलात्कार
अदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिँदा आरोपित अन्य दुई महिलाले स्वास्थ्य परीक्षण गराए पनि पीडित महिलाले प्रहरीको धम्कीकै कारण परीक्षण गर्न नमानेको कुरा महिलाले पछि मात्र बताएको कानुन व्यवसायीले बताए।
३ वर्ष अगाडि · पत्रपत्रिका










