प्रमुख समाचारडेढ बर्षदेखि बन्द रहेको देशभरको सबै सीमानाका खुल्यो
भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न नपाउँदा यहाँका पर्यटन व्यवसायी मार्कामा परेका थिए । पर्साका पर्यटन तथा होटल व्यवसायीहरुले सोमबार मात्रै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सिमानाका सहज बनाउन आग्रह गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











