प्रमुख समाचारजनकपुरको जानकी मन्दिर विवाहमण्डपमा 'ईस्लामिक झण्डा' फहराईयो
जनकपुरको जानकी मन्दिर जनकपुरको लागि मात्र नभएर प्रदेश नम्बर २ वासीको लागि आस्थाको केन्द्र हो । विश्वमै प्रसिद्ध रहेको जानकी मन्दिरमा सुनुयोजित तवरले धार्मिक सहिष्णुत विरुद्धका गतिविधिहरु गरिएको पाईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











