प्रमुख समाचारनागरिकता विद्येयक पास नभए एमालेका नेता कार्यकर्तालाई भगाउँछौँ
हजारौं नेपाली जनता नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको बताउँदै दुबै सदनबाट पारित भएको नागरिकता विधेयक एमालेको प्रभावमा परी रास्ट्रपति बिध्या देवी भण्डारीले प्रमाणिकरण नगरिदिदा नागरिकता विधेयक ओझलमा परेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











