सम्पादकियएकै गरिबको भार उठाउन नसक्ने नेताले '१०१' किलोको माला कसरी थाम्छ ?
सम्पादकीय | समग्र नेपालमा त नभनौ तर, नेपालकै मधेशमा एउटा प्रचलन आजकल भाईरल बनेको छ, त्यो हो फलानो नेतालाई १०१ किलोको माला । हुनत कोही कोही नेतालाई १०५ किलो, ११० किलो, २५० किलोसम्मको पनि माला लगाएर हनुमानत्व प्रदर्शन नगरेको पनि होईन । आज आवाज उठेको छ समाजिक सञ्जालहरुमा की २ सय ५० किलो मालाको मूल्यलाई
७ वर्ष अगाडि · सम्पादकिय




