देश कालधनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईको जिम्मेवारी खोसियो
न्यूज ब्यूरो, धनुषा | सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि नै लागू हुने गरी उनलाई काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो । न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीब
४ वर्ष अगाडि · देश काल










