विद्यार्थीको प्रतिभा प्रष्टफुटन गर्न हाजिरी जवाफ प्रतियोगिता
न्यूज ब्यूरो, सिरहा । मिर्चैया–८ भगवतपुरमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । जनसेवा युवा क्लबले हाजिरी जवाफ प्रतियोगिता गराएको हो । विद्यार्थीको प्रतिभा प्रष्टफुटन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत गरिएको छ । यस किसिमको कार्यक्रम निरन्तर रुपमा गर्दै आएको र समाज तथा

२०७७ असोज १९ सोमबार, राति ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैया–८ भगवतपुरमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।
जनसेवा युवा क्लबले हाजिरी जवाफ प्रतियोगिता गराएको हो । विद्यार्थीको प्रतिभा प्रष्टफुटन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत गरिएको छ ।
यस किसिमको कार्यक्रम निरन्तर रुपमा गर्दै आएको र समाज तथा नयाँ पुस्ताका हितमा भविष्यमा अझ सार्थक र रचनात्मक कार्यक्रम गर्ने योजना रहेको क्लबका संस्थापक अध्यक्ष सुरेन्द्र यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…