विचार / ब्लगदुहबी र रथ यात्राको सम्बन्ध
सुनसरीको दुहबीमा हरेक बर्ष श्रीराधा कृष्ण रथयात्रा निकालिन्छ । यहाँको यात्रामा हजारौ हजारको सहभागिता हुन्छ । मोरङ्ग र सुनसरीको गाउँ गाउँबाट आएका भक्तजन यो रथयात्रामा सहभागी हुने गरेका छन् ।२०४२ साल देखि निरन्तर यो यात्रा सुरू भएको हो । मन्दिर व्यवस्थापन र दुहबीबासीको अग्रसरतामा निस्किएको यो रथयात्रा
७ वर्ष अगाडि · विचार / ब्लग











