
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र विदेह नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राधेश्याम गोईत (देवेन्द्र) ले छठ पर्व गर्ने व्रतालुलाई साडी वितरण गरेका छन् ।
विदेह नगरपालिका वडा नं. ५ मुडिवा, एकराही बासीलाई सनिवार मेयर दास र वडा अध्यक्ष गोईतले स्थानीय व्रतालु महिलालाई छठ पर्वमा प्रयोग हुने साडी वितरण गरेका हुन् ।
विदेह नगरपालिका वडा ५ का लागि २ सय ५० साडी छठ व्रतालुलाई भक्त जनहरू दलित, विपन्न र अशाहायहरूलाई एक÷एक थान साडी वितरण गरेका छन ।
छठ जस्तो महापर्वमा आर्थिक अभावले व्रत नछाडन मेयर दासले आग्रह गर्दै पर्वको लागि चाहिने जति सहयोग गर्न आतुर रहेको बताए । उनले सरकारी बजेट नभएपनि व्यक्तिगत तर्फबाट व्रतालुहरुलाई कुन समस्या भए आफू कहाँ सम्पर्क गर्न बताए ।
जनकपुरः खेतबाट घर गईरहेकी बालिकालाई उँखुबारीमा लगेर बलात्कार, युवक फरार
- २०८० मङ्सिर २ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नो खेतमा धान काटेर घर फर्किरहेकी एक बालिकालाई एक युवकले बलात्कार गरेको घटना बाहिरिएको छ । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित आफनै खेतमा धान
पूरा पढ्नुहोस्