प्रदेश २ मा आज सार्वजनिक विदा
समाजिक सँजाल सहित विभिन्न स्तरबाट छठमा कम्तीमा पनि तीन दिनको विदा हुनुपर्ने माग बढेपछि शहिदनगर नगरपालिकाले स्थानीय सरकारको हैसियतले व्रतालुहरुलाई मध्यनजर गरी तिन दिने सार्वजनिक विदाको घोषणा गरेको थियो ।

२०७८ कार्तिक २५ बिहीबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…