देश कालसिरहाको औरही गाउँपालिकामा पनि करारका कर्मचारी आन्दोलित, अध्यक्षसँग जवाफ माग
कर्मचारीहरुप्रतिको राजनीतिकरण बन्द गरी कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । यसका साथै उनीहरुले हाम्रो भन्दा राम्रोलाई प्राथमिकतामा राखेर कर्मचारीहरुलाई काम गर्न दिन भनिएको छ ।
४ वर्ष अगाडि · देश काल



