
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारचोरको चप्पल र जुत्ताको माटो लागेको छाप समेत सोफामा परेको जनाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोकोरोनाको महामारी भन्दै सरकारले चैतदेखि बन्द गरेको नयाँ लाईसेन्सको फाराम, ट्रायल सबै बन्द रहेकोमा अब विस्तारै अवस्था सहज बन्दै गएपछि ट्रायलको मिति तोकिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनसो क्रममा जनकपुरको चर्चित निलम सिनेमा, गिरीजा सिनेमा र आशा सिनेमा हलमा विहिबारदेखि नै सरसफाईको तयारी गरिएको छ । रामानन्दचोक स्थित रहेको रामजानकी सिनेमा हल समेत आजैदेखि सँचालनमा आउने बुझिएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
आर्थिक ब्यूरोजनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र थन्किएर राखिएपछि नगरपालिकादेखि करिब १०० मिटरकै दुरीमा रहेको डिपार्टमेन्टर स्टोर जलेर ध्वस्त भएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसशस्त्र प्रहरी बल ८ नम्बर गणबाट खटिएका प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर ६ स्थित हठीपुरबाट पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकप्रदर्शनको क्रममा संसद विघटन गरिएर जनताले दिएको मतको अस्व्किार गरि आफूलाई असक्षम साबित गरेको भन्दै उनले समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापरले बताए ।
५ वर्ष अगाडि · राजनीतिक
त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसँचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै उनले देउवा र भारत संगको साँठगाँठको कुरा निराधार रहेको बताउदै बस्नेतले राजा र कुनै धर्मको राष्ट्र वा भनौ हिन्दु राष्ट्रको पक्षमा ओली समुह कहिल्यै नलाग्ने समेत बताए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकपुत्ला दहनपछि बोल्दै नेता ओम प्रकाश मधेशियाले सरकारले निरंकुशता लाद्न खोजेको र यसले संघीय गणतन्त्रनै धरापमा परेको बताएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
पत्रपत्रिकातर, हाम्रो व्यथा कसैले सुनेनन्।’ घर जग्गा अभावकै कारण जीवन कष्टकर बन्दै गएपछि वस्तीका १३ परिवार विस्थापित भइसकेका छन्। स्थानीयका अनुसार उनीहरू कोही आफ्न्तको घरमा शरण लिन गए भने कोही मजदुरीका लागि भारत पलायन भएका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारअझ पनि ओलीको वाहवाही गर्नेहरुलाई देखेर आफूलाई दया लागेको भन्दै उनले आक्रोश व्यक्त गरे । "हामी सडकमा छौं," उनले भने, "ओलीका शाखासन्तान बालुवाटार गए हुन्छ ।"
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनीहरूले संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर्न माग पनि गरेका छन् । जसपाका स्थानीय नेताहरुले यहाँ प्रधानमन्त्री ओलीको पुतला जलाउने तयारी पनि गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर