
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
शिक्षा ब्यूरोसो क्रममा कुल ३९ जनाले रक्तदान गरेको निर्देशक साहले बताए । प्रत्येक वर्ष मोनाष्टिक स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न लोक कल्याणकारी कार्यहरु गर्दै आएको छ ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
ब्यूरो-रिपोर्टरकार्यक्रममा क्षेत्रीय सचिव बेचन महतो,जसपा नेता जितन राई, चन्दन नरायाण यादव,शिवनाथ यादव,गगन साह, नगर युवा अध्यक्ष प्रदिप भण्डारी लगायत नगरका युवाहरुको व्यापक सहभागितामा रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो
५ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोसमाजसेवी डा. दिग्विजय ठाकुरले हालै उद्वघाटन गरेको क्लिनिकले परोपकारी र सामुदायिक भावनाको जगमा सेवा गर्ने नीति लिएको प्रमुख मेडिकल अधिकृत डा० दिग्विजय ठाकुरको भनाइ छ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजस्वास्थ्यको प्रमुखको रुपमा सोही नगरपालिकाका काम गरेका मण्डललाई अधिकृतको जिम्मेवारी दिदै शुक्रबार स्वागत कार्यक्रम गरिएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीप्रतियोगितामा सहभागी हुनको लागि विभिन्न क्रिकेट टिमलाई पत्राचार समेत गरिएको जनाइएको छ । पुस २० गते उदघाटन खेल हुनेछ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
देश कालकेही मन्त्रीको कार्यविभाजन भए पनि केहीको बाँकी रहेको स्रोतले जानकारी दिएको छ। नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुनेछ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसवैंधानिक रहेको जसपाका विद्यार्थी नेता चिरञ्जीवी यादवले बताए । संसद पुनर्स्थापना नभएसम्म सडक नछाड्ने चेतावनी पनि उनले दिए ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकप्रदेश सदस्य यादवले जसपाका आन्दोलनमा सहभागी हुन् अपिल समेत गरे ।कार्यक्रममा जसपा रौतहटको दर्जनौं नेता कार्यकर्ताको उपस्थिति थियो।
५ वर्ष अगाडि · राजनीतिक
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयद्यपी, चोकमै उपस्थित रहेका सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुबाट पुतला खोसेपनि उनीहरुले प्रम र राष्ट्रपतिको पुतला जलाएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदेश नम्बर २ का महान्याधिवक्ता दीपेन्द्र झा सहितको उपस्थितिमा महतोलाई ७ महिनाको लागि करार सेवामा जागिर दिएको उल्लेख गरिएको छ । उनलाई पुस ९ गतेदेखि नै लागू हुने गरी आउँदो बर्षको असाढ मसान्तसम्मको लागि जागिर दिएको नियुक्ति पत्रमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल