
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
न्यूज हाईलाईटविरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेबी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज हाईलाईटकोण सभामा पूर्व संविधान सभा सदस्य ड. गणेश मण्डलले असम्बैधानिक र अलोकतान्त्रीक ढंगले संसद बिघटन भएको हो । यसलाई नेपाली जनताले कहिले पनि स्वीकार गर्दैनन् संविधानको धारा १०३ को उपधारा ७ मा प्रष्ट उल्लेख छ । संसदबाट दुई तिहाइ प्राप्त प्रधान मन्त्रीले संसद बिघटनको अधिकार दिएको छैन् ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारउनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदेश र जनताको आर्थिक भार कम गर्नुको सट्टा ऋणको दलदलमा पार्न खोज्ने प्रधानमन्त्री ओलि र रास्ट्रपति भन्डारी सबै आम नेपालिको साझा शत्रु भएको बताए ।संविधानमा नभएको कुरालाइ सताको भरमा गलत तरिकाले प्रयोग गरि ओलिले चालेको कदमलाई सम्मानित अदालतले रोक्ने नेता सिहले ठोकुवा गरे।
५ वर्ष अगाडि · देश काल
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेपाली कांग्रेसलाई चुनावमा जाने हतारो नभएको भन्दै उनले देशको प्रणाली बचाउनु मात्र रहेको बताए । कम्युनिष्टहरुको कारण हामीले ल्याएको उपलब्धि गुम्ने खतरा बढेकोको छ यसमा सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन ।
५ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटनेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र २ क्षेत्रीय कार्यसमितिले केन्द्रीय निर्देश अनुसार सहिद नगर नगरपालिका वडा ३ स्थित पार्टी कार्यालयबाट निकालेको बिरोध र्‍याली यदुकोहाको बजारमा कोणसभा परिणत गरेका थिए ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालकेपी ओलि सरकारले असंवैधानिक तबरले संसद बिघठन गरेको र संविधान बिपरित भएकोले अब जनता चुप लागेर नबस्ने भन्दै देशमा अब मात्र काङ्ग्रेस विकल्प नरहेको धनुषाधाम नगरपालिका मेयर समेत रहेका जिल्ला सद्स्य बालेश्वर मण्डलले बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस्तै पुस २७ गते प्रदेश नं. २ को आर्थिक नगरी भनेर चिनिने वीँरगँजमा हुने प्रदर्शनको क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत, उपेन्द्र यादव र वृषेशचन्द्र लाल लगायतका नेताहरुले ओलीको कदम विरुद्ध नारावाजी गर्ने कार्यक्रम राखिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
वस्तीपुर स्थित रहेको सो मन्दिरभित्रै पूजारी राईले विभिन्न ठाउँबाट बालिका, किशोरी, युवति र विवाहित महिला समेतलाई सम्पर्कमा राखी मन्दिरभित्रै बोलाएर यौनधन्दा सँचालन गर्दै आएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश काल“अब आम नेपालि जनताले बुझी सकेका छन् के सहि के गलत भनेर त्यसैले प्रधानमन्त्री ज्यु आफ्नो गल्ति सुधार गर्नुस र देश र जनताको जनादेशलाई मध्ये नजर गर्दै देश बिकासमा लाग्नुसा भन्दै आफ्नो भावना यादवले व्यक्त गरे।
५ वर्ष अगाडि · देश काल
राष्ट्रिय खेलको रुपमा रहेको भलिबल यसको विकास र उजागरको लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको जनाईएको छ । सो क्रममा धनुषा भन्दा बाहिरका जिल्लाका खेलाडीहरुको लागि सबै व्यवस्था आयोजक समितिले गर्नेछ ।
५ वर्ष अगाडि · खेल / खेलाडी